• सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

    बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो...

  • म्याग्दीमा काँग्रेसको शक्ति पर्दशन (फोटो सहित )

    बेनी, शनिबार फागुन २५ गते । नेपाली काँग्रेस म्याग्दीले सदरमुकाम बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका ने...

  • युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

    दरबाङ, मंगलबार फागुन २१ गते । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपा...

  • गलेश्वरधाममा करिब पचास हजार भतmजनले पुजा गरे

    बेनी सोमबार फागुन २० गते । नेपालको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित गलेश्वर मन्दीरमा पुजा गर्ने भतmजनहरुको संख्या विगतमा भन्दा बढ्ढै गएको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा गर्न म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर कालिगण्डकी नदिको किनार माथि ९ रोपनी क्षेत्रफलमा विशाल पत्थरमा रहेको प्रसिद्ध धार्मिकस्थल गल...

  • नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

    प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । ...

  • काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता म्याग्दी आउँदै

    म्याग्दी, आइतबार पाmगुन १९ गते । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु म्याग्दी आउनुहुने भएको छ । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहि फागुन २५ गते म्याग्दी आउने आउनुहुने भएको हो । जिल्ला कार...

  • म्याग्दी हिमाली जिल्लामा सुचिकृत

    बेनी शनिबार फागुन १८ गते । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाले स्वीकृत गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणीत गरेपछि कार्यान्वयन हुने ...

  • पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

    काठमाडौं शनिबार फागुन १८ गते । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे प...

  • दार्चुलामा जिप दुर्घटना ,११ यात्रुको मृत्यु :प्रहरीको आँखा छल्दा डरलाग्दो दुर्घटना

    दार्चुला शनिबार फागुन १८ गते । दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । दार्चुला(तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक ...

  • बिशेष जिल्ला सभा : सरकारले पहिलो वर्षमा संघीयताको आधार तयार गरेको मन्त्री थापाको भनाई

    बेनी बुधबार फागुन १५ गते । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारको एक वर्षेको अवधिमा संघीयताको आधार तयार पार्न सफल भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बेनीमा बिशेष जिल्ला सभाको उद्घाटन गर्दै मन्त्रि थापाले एक वर्षको अवधिमा विभिन्न २५ वटा कानुन निर्माण, कर्मचारी समायोजन...