• नेपाल–जापान समझदारी:नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा सुविधा

    काठमाण्डौं ,सोमबार चैत्र ११ गते । निकै आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ। नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज काठमाडौंमा भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानुन बमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्त...

  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : वाइड बडी कहाँ गयो? वाइड बडी प्रकरण आकाशमा बिलायो?

    काठमाण्डौ आईतबार चैत्र १० गते ।( प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनको उपेक्षा गरेको आरोप लगाएको छ । संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको हो । उहाँले सार्वभौम संसदलाई उप...

  • ५० बर्षिय वडा अध्यक्ष गर्बुजा सहित तीन जना जनप्रतिनिधी एसईईमा सहभागी

    बेनी आइतबार चैत्र १० गते । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीमा एक वडा अध्यक्ष सहित तीन जना जनप्रतिनिधिहरुले पनि सहभागिता जनाएका छन् । जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसईईमा सहभागि हुनुभएको हो । सदरमु...

  • एकीकरण भए फोरमले सरकार छाड्ने

    काठमाडौं शनिबार चैत्र ९ गते । ( संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो। ‘कोही...

  • विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सहित ८ पक्राउ

    शनिबार चैत्र ९ गते । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओली सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो । हेमन्त प्रकाश ओली नख्खु बम विस्पोटका प्रमुख ओजनाकार मानिन्छन् । ओलीसँगै  धर्मराज राजबाहक, र...

  • अनलाइन व्यवस्था थाहा नहुँदा विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा बस्दै

    काठमाडौँ, शुक्रबार चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । यो समाचार ...

  • जिपी फाउण्डेशन म्याग्दीद्धारा शान्ति समितिका संयोजकहरुलाई सम्मान

    बेनी बिहिबार चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय श...

  • ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग

    साधन राम्जाली बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्न...

  • बेनीमा तारो हान्ने खेल सुरु

    बेनी मंगलबार चैत ५ गते । नेपालका अल्पसंख्यक थकाली समुदायले महत्वका साथ तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन सुरु गरेका छन् । मंगलबार फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समि...

  • सीके राउतले पार्टीको नाम फेरे

    लहान सोमबार चैत्र ४ गते । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्ण...