बेनी शनिबार चैत्र २ गतेे । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक बालकको चार दिनपछि सव फेला परेको छ । गत बुधवार म्याग्दी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र गर्बुजाको शनि...
राष्ट्रिय
-
-
म्याग्दी र बागलुङ सहित चार जिल्लामा २ गते देखी ३ गते सम्म बिद्युत सेवा बन्द हुने
बेनी शुक्रबार त्रैत १ गते । । भोलि चैत २ गतेदेखी म्याग्दी ,बागलुङ, पर्वत, र मुस्ताङ चार जिल्लामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्र...
-
चार पाङग्रे सवारी साधन नेपालमै बनाउने, १० अर्ब स्वीकृत
काठमाडौं शुक्रबार चैत्र १ गते । लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औ बैठकले चार पाङग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरि १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको ह...
-
निशुल्क आँखा शिविर ः१५ सय बढीको जाँच तथा ८४ जना मोतिया विन्दुको शल्यक्रिया
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । म्याग्दीको सदरमुकाममा गत फागुन २९ गतेदेखी सुरु भएको तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सम्पन्न भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपा...
-
लमजुङको भगवान आधारभुत विद्यालयमा पुस्तकालय स्थापना
लमजुङ बिहिबार फागुन ३० गते । जिल्लाको दोर्दी गाउँपालिका –६ स्थित भगवान आधारभुत विद्यालयलमा पुस्तकालय स्थापना गरिएको छ । सोहि वडा निवासी हाल न्युजिलल्याण्डमा कार्यरत सुक बहादुर घलेको नेतृत्वमा ईन्द्र घले,केरसिंह घले र राम बहादुर घलेको संयुक्त आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । गत २६ गते स्थापना भएको ...
-
विप्लवको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध
काठमाडौं मंगलबार फागुन २८ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले...
-
बरंजामा हेलिप्याड निर्माण
म्याग्दी मंगलबार फागुन २८ गते । जिल्लाको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेली अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक...
-
हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे
मुस्ताङ मंगलबार फागुन २८ गते । ( झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । तस्विर : निरज थकाली मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहर...
-
बहुधार्मिक देशमा हिन्दुु राज्य सम्भव छैन् ः सभापति देउवा
साधन राम्जाली बेनी आइतबार फागुन २६ गते । नेपाली कांंग्रेसको केन्द्र स्तरमा हिन्दु राज्यको मागले चर्चा पाइरहेको बेला नेपाली कांग्रेस सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिन्दु राज्य मान्न नसकिने बताउनुभएको छ । press meet नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति ...
-
शान्ती सुरक्षा ,शुसासन तथा विकासमा सरकार असफल भयो ः सभापति देउवा
साधन राम्जाली म्याग्दी शनिबार फागुन २५गते । पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो ...






















