काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ । व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका शहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले ...
राष्ट्रिय
-
-
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
एसपीपी नेपाललाई आवश्यक छैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापाले नेपाल कुनै प...
-
थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
विध ल्याबका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०...
-
चिनीको मूल्य वृद्धिबारे वाणिज्य विभागले व्यापारीसँग सोध्यो स्पष्टीकरण
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजा...
-
अमेरिकी दूतावासलाई सेनाले लेखेको पत्रबारे मलाई जानकारी गराइएन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपीमा सहभागी नुहने भनेर आफ्नो नेतृत्वको सरकारले टुङ्ग्याएको दावी गर्नुभएको छ । शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले टुंगो लागिसकेको बताउनुभएको हो । तर अहिले भ्रम फिँजाएर प्रचण्डले केपी ओलीको नेतृत्वमा एसप...
-
जापानद्वारा त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागलाई पुस्तक हस्तान्तरण
काठमाडौँ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले त्रिभुवन विश्वविद्यालयलाई जापानी अध्ययनका पुस्तक हस्तान्तरण गरेका छन्। हस्तान्तरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल, मानविकी तथा सामाजिक विज्ञान संकायका डीन प्रा.डा कुसुम शाक्य, प्रा.डा.खड्गा केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभा...
-
प्रधानमन्त्री देउवाद्वारा जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन
कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा ...
-
संसदीय समितिले सरकारसँग माग्यो एसपीपीका दस्तावेजहरू
काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सबै दस्तावेजहरु माग गरेको छ। शुक्रबार बिहान परराष्ट्र सम्बन्ध समितिले एसपीपीबारे छलफल कार्यक्रममा राखेको थियो । छलफल पछि समितिकी सभापति पवित्रा निरौला खरेलले सरकारसँग भएका सबै कागजात समितिलाई उपलब्ध ग...





















