काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो । गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्...
राष्ट्रिय
-
-
सडक भासिएको ठाउँमा दुई शव फेला
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ । मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्। दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले य...
-
राजनीति गर्नेहरुले पनि जीविकोपार्जनका लागि काम गर्नुपर्छ : थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने बताउनुभएको छ । नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो धारणा राख्नसुभएको हो । थापाले उक्त अवसरमा नीलडेविड कटवाललाई पेशाको अन्तर्राष्...
-
विदेशमा बस्ने नेपालीलाई पनि मतदान अधिकार दिनुपर्छ : कांग्रेस सांसद पन्त
काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताउनुभएको हो। मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै सांसद पन...
-
थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको होः राई
काठमाडौँ । प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभई सत्तारुढ गठबन्धन पनि भएको बताउनुभएको छ । उहाँले फोहो...
-
अनुमतिपत्र विना इन्टरनेट सेवा सञ्चालन गरे कारबाही गर्छौं : दूरसञ्चार प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । दूरसञ् ...
-
१७.५८ अंकले घट्यो सेयर बजार
काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो । बुधबार ६० अंकले सेयर बजार वृद्धि भएको ...
-
खोक्रा नाराले मात्रै कृषिको विकास हुँदैनः भीम आचार्य
विराटनगर । प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता भीम आचार्यले खोक्रा नाराले मात्रै कृषिको विकास नहुने बताउनुभएको छ । प्रदेश १ को सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता आचार्यले किसानले भोगिरहेका समस्या समाधानका लागि कुनै ठोस योजना नल्याइ खोक्रा नारा मात्रै लगाएर कृषिको विक...
-
अमेरिकी सेनाका कमाण्डर काठमाडौंमा
काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा चाल्र्स ए फ्लिन काठमाडौं आइपुगेका हुन् । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम...






















