काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सां...
राष्ट्रिय
-
-
मन्त्री फेरिनु नियमित प्रक्रिया हो : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभएको छ। एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्...
-
स्वास्थ्य मन्त्रीमा बढुवा हुने भए भवानी खापुङ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउने निर्णय भएको छ...
-
अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही भएको छ । अखिल क्रान्तिकारीको सचिवालय बैठकले संगठन विरुद्ध जाने कार्कीलाई संगठनको जिम्मेवारीबाट मुक्त गरिएको हो । कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधिए पनि उनले उल्टै चुनौती दिएपछि अखिल क्रान्तिकारीको सचिवालय बैठकले ज...
-
थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
दार्चुला जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते
दार्चुला । जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको हो । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार नौ सदस्यीय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा ...
-
लोसपाको कार्यकारिणी समिति बैठक : यी विषयमा छलफल केन्द्रित
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि लोसपा कार्यकारिणी समितिको बैठक चलिरहेको हो । बैठकमा चुनावको समीक्षा, आगामी चुनावको रणनीतिको विषयमा केन्द्रीत भएर छलफल भइरहेको सो पार्टीका नेता मनिष सुमनले बताउनुभयो । स्थानीय...
-
नयाँ मन्त्रीको लिस्ट बोकेर बालुवाटार पुगे नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । स्रोतका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्...
-
रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी
गोरखा । रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्। मल कहाँबाट ल्याएर बिक्री गरिरहेका छन् भन्ने विषयमा किसान, कृषि सहकारीहरु नियमिन निकाय अनविज्ञ छन...
-
मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुग्नुभएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी क...





















