काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रह...
राष्ट्रिय
-
-
जिसस अर्घाखाँचीमा निर्विरोध एमाले
अर्घाखाँची । जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्। प्रमुखरउपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। गठबन्धन दलले उम्मेदवारी दर्ता नै नगराएपछी नेकपा एमालेको मात्रै उम्मेदवारी परेको थियो । चुनाव आफ्नो पक्षमा नआउने देखिएपछी कांग्रेस, माओवादी लगाय...
-
जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा
जनकपुरधाम । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा...
-
एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधा...
-
ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण
ताप्लेजुङ । पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ। डिभिजन वन कर्यालय ताप्लेजुङ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ताप्लेजुङको संयुक्त आयोजनामा यो दिवस मनाइएको हो। दिवसका अवसरमा अवसरमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन भाँड...
-
पार्टीका तर्फबाट एमाले ताप्लेजुङद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा जनप्रनितिधिको रुपमा खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा जाानकारी गराएको छ । पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको उपस्थितिमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । ...
-
दश महिनामा विदेशबाट ४५ करोडका बाख्रा आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ४५ करोड २९ लाख रुपैयाँ बराबरको बाख्रा आयात भएको छ । चालू वर्षको १० महिने अवधिमा विदेशबाट उक्त मूल्य बराबरको बाख्रा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यस अवधिमा ५० हजार ५८७ वटा बाख्रा भित्रिएका छन् । विभागका अनुसार बाख्रा आयातकर्ताले ४५ करोड रुपैयाँ बराबरको बाख्...
-
सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दुस्ख छैन : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताउनुभयो । ‘म एसएलसी पास गरेर काठम...
-
‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’
काठमाडौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट...
-
राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : थापा
विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताउनुभएको छ । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताउनुभएको हो । ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँ...






















