• मिश्रको राजीनामापछि पाण्डेले भने– साथीहरुसँग सल्लाह गरेर अघि बढ्छु

    काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका साथीहरुसँग बसेर छलफल गरेर अघि बढ्ने प्रक्रिया दिनुभएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि पाण्डेले उनको राजीनामा मिडियामार्फत जानकारी पाएको बताउनुभयो । ‘मैले रवीन्द्र मिश्रजीको राजीनामा मिडियामार्फत थाहा पाउनुभयो । अब सा...

  • आमसञ्चार प्रतिष्ठान गठन गर्न राज्यसँग लविङ गरिराखेका छौं : अध्यक्ष पोखरेल

    काठमाडौँ । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिनुभएको हो। बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्...

  • मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : पोखरेल

    रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न दोस्रो बैठकमा उहाँले भविष्यलाई सुनिश्चितता प्रदान गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्नतर्फ दलहरुको ध्यान जानुपर्ने उल्ल...

  • नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीह...

  • राजापुरका मेयरको निर्देशन : राजनीतिक दलमा आवद्ध शिक्षक र कर्मचारीले सात दिनभित्र दल त्याग गर्नू

    काठमाडौँ । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिनुभएको छ । दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेश गर्न उहाँले निर्देशन दिनुभएको हो। ...

  • मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताउनुभएको छ । उहाँल...

  • उपत्यकामा एकैदिन १९१६ सवारी साधन कारबाहीमा

    काठमाडौँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारबाही गरेको छ । मंगलबार काठमाडौंँ उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर स...

  • कोहलपुरको हिरासतमा एक जना थुनुवाको मृत्यु

    नेपालगञ्ज । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । एक साताको अन्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको हो ।कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अव...

  • मलाई प्राप्त मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त छ : पौडेल

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताहरुको रहेको बताउनुभएको छ । ‘निर्वाचित नभए पनि मलाई जे जसरी मत आयो यो सन्तोषजनक हो,’ बुधबार बिहान भरतपुर लंकूमा भएको पत्रकार सम्मेलनमा नेता पौडेलले भन्नुभयो...

  • नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

    काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएक...