• १३ दलको समानुपातिक बन्दसूची संशोधन

    काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ ।उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो । समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थान...

  • सुर्खेतमा गठबन्धनबीच तालमेलको सम्भावना समाप्त : माओवादी केन्द्र

    सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरुबीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र ...

  • पत्रकार सम्मेलन गर्दै प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उहाँले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको थियो । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न...

  • नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा पुनको उम्मेद्वारी

    म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...

  • तालमेलमा समस्या आयो, प्रतिगमनलाई मद्दत पुग्न सक्छ : केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताउनुभयो । सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘कतिपय जिल्...

  • रघुगंगामा काँग्रेसले उम्मेद्धारी दर्ता गरायो

    मौवाफाँट । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले दुई पालिकामा उम्मेद्धारी दर्ता गराएको छ । जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै...

  • टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति

    काठमाडौँ । नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्र...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ४४ पीसीआर परीक्षणमा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परीक्षणमा २जना गरी १३ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । क...

  • विद्युत खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्न अनुरोध गर्नुभएको छ । आइतबार भएको भेटवार्तामा विद्युतको विकास तथा खपतका विषयमा छलफलमा भुसालले प्रधानसेनापतिलाई विद्युत् खपत बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ। भुसालले सेना...

  • सामन्ती निरंकुशतावादी तत्व सल्बलाउने चेष्टा गर्दैछ : जसपा

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले जनतामा निराशा बढिरहेको अवस्थामा सामन्ती र निरंकुश शक्ति सल्बलाउन लागेको जनाएको छ । स्थानीय तहका लागि तयार पारिएको घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो । आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा मुलुकको शासन सत्ताबाट बिदा भइसकेको शक्ति फेरि भ्रम फैलाएर सल्बलाएको जसपाको आरोप छ । जसपाक...