• कांग्रेस घोषणापत्र : एमसीसी पास हुनु देउवा सरकारको सफलता

    काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ । ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी ...

  • जसपाबाट टिकट नपाएपछि बिहान नेताहरूमाथि हातपात, दिउँसो लोसपामा प्रवेश

    धनुषा । जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार बिहान जनकपुरधाममा बसेको जसपा नेपालको बैठकमा उनको नाममा टिकटको टुङ्गो लाग्ने सम्भावना नदेखेपछि उनका कार्यकर्ताहरूले जसपाका शीर्ष नेताहरू...

  • कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

    पोखरा । सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन् । पोखरा महानगरको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने भन्दै सुरुदेखि नै माग राख्दै आएका उनीहरुले जिल्ला समितिको पदाधिकारी बैठक बसिरहेको बेला नेताहरुलाई कार्यालयभित्रै थुनिदिएका हुन् । ...

  • फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

    काठमाडौँ । विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो । एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार...

  • सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने– मेरो चरित्र हत्या गरियो

    पोखरा । नेकपा (एमाले)को तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपक पौडेल अहिले आलोचित हुनुभएको छ । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उहाँले सुनको औँठी चोरेको सिसिटिभी फुटेज बाहिरिएपछि आलोचित हुनुभएको हो । पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गर्नुभएको छ । उनीहरूले पार्टीबाट यसको स्पष...

  • काठमाडौँ, विराटनगर र पोखरामा चारजनाले गरे मेयरमा मनोनयन दर्ता

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्म...

  • एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी : काँग्रेस

    काठमाडौँ । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी रहेको जनाएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो । काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ...

  • चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्।निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए। सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीक...

  • एमालेले मलाई टिकट दिनु युवालाई उपहार हो : डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताउनुभएको छ । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ...

  • १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता

    काठमाडौँ । १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ । श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तय...