दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका ...
राष्ट्रिय
-
-
काठमाडौंमा राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा : नीर शाह
काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहले नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहबारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउनुभएको छ । काठमाडौंमा बुद्धिजीवीहरुको भेलामा शाहले काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभयो । ...
-
प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले थाल्यो छानबिन
काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ । प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो । ‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए दे...
-
विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली
म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै ...
-
मेयरमा निर्वाचित भएपछि केजरीवाललाई भेट्न जान्छु : विजय सुवेदी
चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताउनुभएको छ । आइतबार भरतपुरमा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उहाँले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताउनुभयो । 'म नगर प्रमुखम...
-
विज्ञले काठमाडौं बनाउने हो, सबैसँग सहकार्य हुन्छ : सिंह
काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताउनुभयो। काठमाडौंलाई कला संस्कृतिको संरक्...
-
थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...
-
सत्तारुढ गठबन्धन निकट पत्रकार संगठनलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस ...
-
कामीरिताले २६औं पटक सगरमाथा आरोहण गर्दै तोडे आफ्नै विश्व कीर्तिमान
काठमाडौँ । यस वर्षको बसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहण सुरु भएको छ। शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो। रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको...
-
प्रचण्डको अभिव्यक्तिबारे रेनुको प्रष्टीकरण– धम्की होइन, सचेत गराउनुभएको हो
चितवन । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिनुभएको छ । आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो...






















