• एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

    काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभ...

  • बन्दीका मुद्दा हेर्न सर्वोच्चका न्यायाधीश इजलास बसे

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज इजलासमा बसेका छन्। बन्दीहरूका मुद्दा हेर्न उनीहरू आज इजलासमा बसेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार १५ न्यायाधीशका ९ इजलास तोकेका थिए। आज दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना, मीरा खड्का, सुष्मलता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, कुमार...

  • पर्सामा प्रहरीद्धारा डेढ लाखको पटाका नष्ट

    वीरगञ्ज । पर्सामा प्रहरीले १ लाख ५० हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुइँचम्पा, आतिशबाजी र झुरझुरे नष्ट गरेका हुन् । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पटाका, भुइँचम्पा, आतिशबाजी तथा अन्य विष्फोटक तथा प्रज्...

  • उपेन्द्रले मधेशको मत काठमाडौंमा लगेर बेचे : नेता अरगरिया

    जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको मत बेचेको आरोप लगाउनुभएके छ । मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उहाँले बताउनुभयो। धनुषाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्र...

  • नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताउनुभएके छ । बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताउनु्भएके हो । उहाँले विश्वका २ सयभन्दा बढी देशहरुमा उत्पादन हु...

  • मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्...

  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

    काठमाडौँ । नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्य...

  • अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बडार्ने हो : गगन थापा

    काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताउनुभएके छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा एमालेलाई हराउने बताउनुभयो। ‘यसपटकको चुनावमा नेकपा एमालेलाई क...

  • प्रधानन्यायाधीशले तोके ९ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा

    काठमाडौँ । न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार बन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गर्नुभएको छ । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोक्नुभएको हो ।सातवटा संयुक्त र ...

  • न्यायपालिका विवादमा कांग्रेस पक्ष र विपक्षमा विभाजित

    काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष न्यायालयमा देखिएको विवादको समाधान त्यहींबाट खोजिनुपर्ने पक्षमा देखिएको छ। संस्थापन इतर समूहका नेताहरू भने सर्वोच्च अदाल...