• एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी : भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभए...

  • एमाले अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा पुर्जा

    म्याग्दी । नेकपा एमाले अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन चयन भएको जिल्ला सचिव बा...

  • एमालेले १०औं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

    काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ । एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् । 'हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख ...

  • राजनीतिक फोहोर नहटेसम्म देश विकास सम्भव छैन : प्रभु साह

    काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताउनुभएको छ । बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो । नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राख्नुभयो । पूर्वमन्...

  • तिहारलगत्तै प्रधानन्यायाधीशविरुद्ध महाअभियोग !

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध न्यायालयभित्र सल्किरहेको ‘भुसको आगो’ १० दिनयता सतहमा आइपुगेको छ । आफ्ना फैसला, संवैधानिक परिषदमा देखाएको अति सक्रियता, निरन्तरको न्यायिक विचलनबाट वाक्क भएका पूर्वन्यायाधीशहरूले जबराविरुद्ध सल्किएको आगो...

  • प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण

    काठमाडौँ । अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने १२ कारण औँल्याएका छन् । बुधबार नेपाल बार एसोसिएसन परिसरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ कारण पढेर सुनाएका हुन् । अधिवक्ता भट्टराईले औँल्याएका १२ कारणहरु १. न्यायमा अवरोध सिर्जना । २. स्वेच्छिक पेसी तोक्न...

  • बन्दीका रिटमा सुनुवाइ सुरु, ४ विवादमा भयो आदेश

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा सुनुवाइ सुरु भएको छ । तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै असन्तुष्ट न्यायाधीशहरू इजलासमा बसेका हुन् । नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन...

  • राष्ट्र बैंकले गर्‍यो जिएमई–पेको अनुमति खारेज

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। 'यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य ग...

  • ओलीले १० भाइलाई लखेट्न थाले : चौधरी

    रुपन्देही । संघीय सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर पार्टीमा बसेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाउनुभएको छ । बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको...

  • प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

    बेलायत । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइड लाइन बैठक गरेका छन् । सम्मेलनको दोस्रो ...