बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित मोना लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिताको उपाधि गोरखाका नवराज गुरूङले जित्नुभएको छ । मोनाको अगुवाईमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागि शुक्रबार विहान आयोजित मिनी म्याराथुन प्रतियोगितामा शत्रुभञ्जन गुल्मका गुरुङले १८ मिनेट ४६ सेकेण्डमा पार गर्नुभयो। सदर...
राष्ट्रिय
-
-
प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी (तस्बिरहरू)
म्याग्दी । सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिका प्रथम भएका छन् । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताको फाइनलखेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला ग...
-
प्रथम मोना कप उपाधिका लागि पुरुषतर्फ बेनी र मंगला गाउँपालिका तथा महिलातर्फ अन्नपुर्ण र मालिका गाउँपालिका भिड्दै
बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी सार्वधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगिताको पुरुषतर्फ बेनी नगरपालिका र मंगला गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । खुल्लामञ्चमा बुधबार भएको सेमिफाइनल खेलमा रघुगंगा गाउँपालिकालाई पराजित गर्दै मंगला फाइनल प्रवेश गरेको हो । भने विहिबार सम्पन्न अर्को सेमिफाइनल खेलमा मालिक...
-
प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिता...
-
चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन
बेनी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गर्न पुर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिनुभएको छ । मंगलबार निर्माणाधिन बेनी–दरबाङ सडक आयोजनाको स्थलगत निरिक्षण गर्दैै सांसद गर्बुजाले दसैं ,तिहार ,छड लगायत चाडपर्वको अवस...
-
सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्...
-
मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ ...
-
एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका शर्मा विजयी
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ । प्रथम अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो । जिल्लाको मालिका गाउँपालिका -७,बिमका नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मत...
-
मुख्यमन्त्री पाण्डेद्धारा घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ (तस्बिरहरू)
जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन क...
-
कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने : ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’
मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं। २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बत तर्फ भौतीक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 1609
- Next Page »






















