• म्याग्दीकाे जलजला क्षेत्रकाे जंगलमा भेटियाे दुर्लभ रेडपाण्डा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२,स्थित जलजला क्षेत्रको धन्सेमाने जंगलमा दुर्लभ रेडपाण्डा ( हाब्रे) देखिएको छ । मरेनीका स्थानीय युवा सुवास थापाले दृश्य लिनुभएको छ । केही दिन अघि जंगलमा च्याउ तिप्न गएकाे समयमा करिब २५ मिटर टाढा रुखमा रेडपाण्डालाई प्रत्यक्ष देखेको थापाले म्याग्दी न्युजलाई बताउनुभयो । आफुहरुलाई ...

  • थुनुवालाई हिरासत कक्षमा नै पुस्तकालय स्थापना (तस्बिरहरू)

    बेनी ।जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’ आई नेपालका रिजन पर्सन अर्जुन पौडे...

  • प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की विजयी (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिल...

  • बेनीमा दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता सुरु

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल कबर्डहलमा आज (शुक्रवार)देखि दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता–२०८० सुरु भएको छ । म्याग्दी कोरला यातायात प्रालिको आयोजना र जिल्ला व्याडमिन्टन संघ म्याग्दीको सहआयोजनामा दोस्रो व्याडमिन्टन कप प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नगर...

  • मन्त्री जुग्जालीद्धारा महभिरको पहिरो निरिक्षण

    महभिर । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी,  रबीलाल घर्ति र कमारी घर्तीकाे घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको फेदीबाट...

  • सडकमै सुते शिक्षकहरू

    काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक...

  • विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छाैं : मुख्यमन्त्री पाण्डे

    म्याग्दी । दुई दिन सम्म सञ्चालन हुने नेपाल जेसीजको क्षेत्र ‘ख’सम्मेलन आजदेखि बेनीमा सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजित उक्त सम्मेलनको विहीबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्र...

  • प्रदेश आमसञ्चार विद्येयक सञ्चार विरोधी छैन : मुख्यमन्त्री पाण्डे

    म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा दर्ता भएको आमसञ्चार विद्येयक सञ्चार र पत्रकारमैत्री भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले विहिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थाम...

  • नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु,चारजना सम्मानित (फोटो फिचर)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा विहिबारदेखि सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढीले सहभागिता ...

  • ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  

    पिप्ले  । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्...