• सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...

  • मुस्ताङको कागबेनीमा बाढी : १५ घर,निर्माणाधिन पुल र प्रहरी चौकी बाढीले बगायो

    बेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पु¥याएको हो । मानवीय क्षति भने भएको छैन । याे पनि‍‍... कागबेनीको बस्तीम...

  • मुस्ताङमा बाढीले १० घर सहित निर्माणाधिन पुल बगायो

    म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ ,कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणधिन पक्की पुल बगाएको छ । गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे कागखोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गा...

  • पहिरोले बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ । जिल्लाको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरु...

  • बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा...

  • एनआरएनए आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका ददिवल खड्काको उम्मेद्वारी घोषणा

    म्याग्दी । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,घार जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का एनआरएनए एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एनआरएनएको आगामी अक्टुबर १७,१८ र १९ मा महाधि...

  • राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरी संचालन गरिने

    बेनी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै...

  • म्याग्दीकाे थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको राष्ट्रिय पुरस्कार

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४,थामडाँडा स्थित थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो । काठमाण...

  • सातौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक (भिडिओ)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको ववरण सार्वजनिक भएको छ ।महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्...

  • नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा म्याग्दीबाट तीन जना

    म्याग्दी। नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीबाट तीन जना मनोनित हुनुभएको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा म्याग्दीबाट निर्मल खत्री,सुजता खत्री र टेकेन्द्र गर्बुुजा सहित ७१० जना...