• स्वास्थ्य कार्यालयको बार्षिक प्रगति सार्वजनिक ,करिब चार सय जनालाई सुत्केरी पोषण खर्च वितरण

    बेनी । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार ,म्याग्दीका करिब चार सय जना सुत्केरीले ३५ लाख रुपैयाँ भन्दा ब...

  • कारागारलाई पुस्तक हस्तान्तरण

    म्याग्दी । मानव अधिकार एलायन्सको २४औं स्थापना दिवसको अवसरमा आज (शुक्रवार) म्याग्दीमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा जिल्ला कारागार कार्यालय म्याग्दीमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरी दिवस मनाइएको हो । दिवसको अवसरमा मानव अधिकार एलायन्स म...

  • मंगला गाउँपालिकामा सार्वजनिक सुनुवाई (तस्बिरहरु )

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । बिहिबार बाबियाँचौर स्थित मंगर संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाईमा उपस्...

  • म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिर/भिडिओ)

    बेनी। म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई विहिबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउँदै घोषणा गरिएको हो । ४५ वटा वडा, ६ वटा स्थानीय तहपछि जिल्ला खोप समन्वय समितिले बेनीमा समारोहको आयोजना गरेर पूर्ण...

  • पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ । बुधबार राती परेको वर्षाका कारण ४२ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजनाको विद्युत् गृहको भवन र उपकरणहरू पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । ...

  • जनै र जात रहुन्ज्याल छुवाछुतबाट समाजले मुक्ती पाउँदैन सायद

    म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेक...

  • कृषि र भेटेरिनरीको सार्वजनिक सुनुवाई , कृषिको विकासमा सिँचाइको प्रवन्ध मिलाइने मन्त्री जुग्जालीको भनाइ

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालु आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न ...

  • लुलाङवासी भन्छन् ‘बाह्रै महिना यातायात सुविधा चाहियो’

    लमसुङ । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि वडा नम्बर २ को खोरीया–लमसुङ हुदै गुर्जा जोड्ने सडकले लुलाङ गाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नम्बर ३ को कालुङ, महखोलामा बाढी आएको...

  • राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा

    म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो ।गायक गगनकै शब्द तथा लय सृजनामा रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो । गी...

  • धवलागिरी गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न

    बेनी । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प...