• यी हुन् सभामुखका तर्फबाट बहस गर्ने वकिल

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गर्ने वकिल तोकिएका छन् । सभामुखको तर्फबाट तोकिएका वकिलहरुमा वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी रहेका ...

  • मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

    काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ। साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ। nagariknews.nagariknetworkबा...

  • बारामा जंगली हात्तीको आक्रमणबाट ४५ बर्षीय पुरुषको मृत्यु

    बारा । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ । ​हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका ...

  • १८ दिनमा बाढी पहिरोमा परी ३२ जनाको मृत्यु, २९ बेपत्ता

    काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । २०७७ सालमा यही अवधिमा बाढी र पहिरो...

  • मर्स्याङ्दी नदीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

    गोरखा । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ । गोरखा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रामबहादु...

  • चार सहसचिवको सचिवमा बढुवा

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले चार जना सहसचिवहरुलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिव पदमा बढुवा गरेको हो । डा. दामोदर रेग्मी वरिष्ठताका आधारमा सचिव पदमा बढुवा भएका हुन् । अन्य तीन पदमा...

  • काभ्रेमा कोरोना सङ्क्रमितको मृत्युदर शून्य

    काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ । विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएको छैन । असार महिना लागेपछि नगन्य मात्रामा कोरोना सङ...

  • डेढ घण्टामा प्रधानमन्त्री तर्फबाट १३ वकिलले बहस गर्दै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् । शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अ...

  • मोनाद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका-७,बिमका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरो विस्थापित बिमका दश परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिक...

  • कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो ,बिरामी महिलाको मृत्यु

    कास्की । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिका...