• बाटो खन्‍ने क्रममा पहिरोमा पुरिएर जेसिबीका चालकको मृत्यु

    हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्‍ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपच...

  • रेम्डेसिभिरको उत्पादन अब नेपालमै हुने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि विभागले नेपाली औषधि उद्योग‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पाद र गत आइतबार बजार इजाजत समेत पाएको जनाएको छ । नेसनल हेल्थकेयरद्वारा उत्पादिन ...

  • कैलालीमा भोलिदेखि जोर-बिजोर प्रणालीबाट सार्वजनिक सवारी साधन चल्ने

    धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए...

  • विद्युत् विस्तारको माग राख्दै वडासदस्य अनसनमा

    बैतडी । गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनसन सुरू गर्नुभएको छ। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनसनमा बस्नुभएको छ। वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनसनमा बसिरहनुभएको छ। उहाँहरूले मेलौली नगरपालिका भवनकै आँगनमै सोमब...

  • संवैधानिक इजलास शुरु

    काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस सभापति शेर ब...

  • त्रिविले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ। कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ। अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्...

  • ब्लुबुक किर्ते गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । गाडीको ब्लुबुक किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको शान्तिनगरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर बताउने कमलबावु भट्ट छन् । महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई सोमबार साँझ शान्तिनगर स्थित नरेन्द्रकान्छा चोकबाट पक्राउ गरेको हो । उनको फ्ल्याटबाट प्रहरीले ५ बोरा फर्जि ब्लुबुक र सर्टिफ...

  • पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

    पर्सा । पर्सामा चट्याङ लागेर आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो । सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको आज बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो । यादव ...

  • कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ । वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक ...

  • पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण , ४२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ आरटी पिसिआर र ४ हजार ९ सय ९२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ४४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जनामा र एन...