म्याग्दी।म्याग्दी सदरमुकाम बेनी बजार नजिक बराहपाखो जंगलमा भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७, र ८, क्षेत्र पर्ने बराहपाखो सामुदायिक वन र त्यस क्षेत्रमा आगलागी हुँदा बेनी बजारका बासिन्दाहरू त्रसित बनेका छन् ।सोमबार दिउँसो करिब साढे ११ बजेतिर एक्कासी देखिएको आगोले भीषण रूप लिएको हो । आगलागी भएपछि नेपाली सेना, न...
तस्बिर
-
-
धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम
बेनी ।म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोज...
-
कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)
गलेश्वर।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ...
-
कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,कोत्रबाङमा नवनिर्मित शिवालय मन्दिरको उद्घाटन गरिएको छ । कोत्रबाङ स्थित शिवालय विशाल आमा समुहको अगुवाईमा निर्माण भएको मन्दिरको शुक्रबार शिवरात्रीकाे अवसरमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सोही अवरमा प्राणप्रतिष्ठा समेत गरिएको छ । भने मन...
-
गलेश्वरमा भक्तजनको भीड (फोटो फिचर)
गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । शिवरात्रीको अवसरमा शुक्रबार विहानैदेखि गलेश्वरधाममा दर्शन र पुजाआजा गर्नेको भीड लागेको हो । विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । गलेश्व...
-
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मुख्य निर्वा...
-
म्याग्दी उद्योग वाणिज्य संघको १२ औँ अधिवेशन,लगानीमैत्री वातावरण बनाउन माग (फोटो फिचर)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । जिसस सभाहलमा सुरु भएकाे कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने...
-
धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत (तस्बिरहरु)
बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो ।बेनी नगरपालिका–५,पूलाचौ...
-
कालिगण्डकी र म्याग्दी नदी दोभानमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटोफिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।विपद्मा खटिने जनशक्ति...
-
मनकारी मन : चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग (फोटो फिचर)
च्युरीबोट ।म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 25
- Next Page »