म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...
राजनिति
-
-
मालिका र धवलागिरीमा वाइसिएलको नयाँ नेतृत्व चयन
म्याग्दी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलले मालिका र धवलागिरी गाउँपालिकामा कमिटिको नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा ...
-
प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित
बेनी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासं...
-
गण्डकीका मुख्य न्यायाधिवक्ता शर्माले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शर्माले उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराम आचार्यसँग विहिबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले शर्मालाई ...
-
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जिवी शर्मा
म्याग्दी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मालाई नियुक्तीका लागि सिफारिस गरिएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्य न्यायाधिवक्तामा शर्मालाई नियुक्तीका लागि प्रदेश प्रमुखको कार्यलयमा सिफारिस गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयाेजक नरहरि सापकोटाले जानकारी दिन...
-
नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी । नेपाली कांग्रेस निकट नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार सम्पन्न बेनीमा सम्पन्न महिला संघ जिल्ला कार्यसमितिको पुनर्गठनबाट अध्यक्षमा श्रेष्ठ चयन हुनुभएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना श्रेष्ठ ,सचिवमा पुस्पा पौडेल घिमिरे र केशमाया मगर ,कोशाध्यक्षमा स्यानिमाया...
-
सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली
बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ९सुविन०ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो ।“उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योज...
-
इतिहास बनेका नारायणसिंह पुन
म्याग्दी । कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल । धवलगिरि सेवा समाजले आय...
-
म्याग्दीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइयो
म्याग्दी । ‘जनताको बहुदलीय जनवाद, जिन्दावाद’ भन्ने नारासहित आज (बुधवार) म्याग्दी सदरमुकाम बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा एक औपचारिक कार्यक्रम गरेर स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रमम...
-
सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने निश्चित
म्याग्दी । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर ‘सुविन’ दोस्रो पटक मन्त्री बन्ने निश्चित भएको छ । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 563
- Next Page »

























