• प्याब्सन म्याग्दीले विभिन्न निकायमा ज्ञापनपत्र बुझायो

    म्याग्दी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) म्याग्दीले  जिल्लास्थित विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा भएका केही प्रावधानहरु खारेजीको मागसहित सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइएको हो । बुधवार जिल्लाको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास त...

  • कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’

    बेनी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । क...

  •  अनमोलको स्कुल 

    म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...

  •  राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप

    म्याग्दी ।नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको ...

  • हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति

    म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...

  • जनै र जात रहुन्ज्याल छुवाछुतबाट समाजले मुक्ती पाउँदैन सायद

    म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेक...

  • नेपाली कांग्रेस म्याग्दीको जिल्ला सदस्यमा तीन जना मनोनित

    बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीमा तीन जना सदस्य मनोनित भएका छन् । सदस्यहरूमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरीएकाे जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी सभापती सांसद खम बहादुर गर्बुजा ‘खम्बीर’ले आइतबार बेनीको पार्ट...

  • मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...

  • तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीका चार जना मनोनित

    म्याग्दी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो ।म्याग्दीबाट शिब केसी, मुकुन छन्त्याल, विक्रम बोगटी र...

  • पुन छुट्टै जाति होइन ,मगर समुदायलाई विभाजित गर्ने सड्यन्त्र विरुद्ध एकतावद्ध भएर प्रतिवाद गरौं : मन्त्री जुग्जाली

    बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री  रेशमबहादुर जुग्जाली (सुविन)ले मगर समुदायलाई विभाजन गर्ने सड्यन्त्र भइरहेको भन्दै त्यसको विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री जुग्जालीले सो आह्वान गर्नुभएको हो । उहाँले पुन...