काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थाल्नुभएको छ । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय माग्नुभएको छ । स्र...
राजनिति
-
-
विगतको सरकारको दायित्व हामीले व्यहोर्नुपरेको छ : मुख्यमन्त्री पोखरेल
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ। सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री...
-
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो । सत्ता गठबन्धनबीच एमसीसीका विषय बहस हुँदै आएको छ । प्रधानमन्त्री दे...
-
नेकपा (एस)निकट कर्मचारी संगठन गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन्। मोहन घिमिरेको संयोजकत्वमा गठिन उक्त संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन राखिएको छ। १ सय ५१ सदस्यीय सो समितिमा ४५ जना कर्मचारीलाई सचिवालय सदस्यको रूपमा मनोनित गरिएको छ। गत शनिबार नेकपा (एस)निकट कर्मचारीहरूले भर्चु...
-
एमसीसीलाई लिएर बाबुराम र नारायणकाजीबीच दोहोरी
काठमाडौँ । अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो । पूर्व प्रधानमन्त्रीसमेत रह...
-
नेपालमा राजनीतिबाट समृद्धि सम्भव छैनः खनाल
धरान । पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताउनुभएको छ । कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले राजनीतिमा लाभ लिने प्रवृत्ति बढेको भन्दै युवाहरूलाई उद्यमशील बनाएर मात्र समृद्धि हा...
-
नेकपा (एकीकृत समाजवादी) का नेता थापाको निधन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो।मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममास् निधन भएको हो।थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दुस्ख व्यक्त गर्नुभएको छ। ...
-
गृहमन्त्री खाणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखहरुसँग टेलिफोन वार्ता
काठमााडौँ । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ । सोमबार गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेल...
-
एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौं : भट्टराई
काठमाडौँ । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनु...
-
ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिनुभएको हो । उजुरीकर्ताले निवेदनमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड...













