काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावललाई नक्कली पिएचडीको आरोप लगाउनुभएको छ। बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिनुभयो।...
राजनिति
-
-
सरकारले अहिलेकै कानुनबमोजिम निर्वाचन गर्नुपर्छ : सिंह
काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताउनुभयो । मंगलबार काठमाडौंमा खोप कार्यक्रमको निरीक्षण गर...
-
नेविसंघको महाधिवेशन गर्न हामीले जोड दिएका छौं : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायत पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ । महामन्त्री शर्माले नेविसंघलगायत भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनु...
-
लुम्बिनीमा चार वर्षमा ६७ विधेयक पारित
बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन्। अन्य चार विधेयकमध्ये प्...
-
अनेरास्ववियुद्धारा स्थानीय चुनावको मिति घोषणा माग गर्दै मन्त्री क्वार्टरअगाडि प्रदर्शन
काठमाडौं । स्थानीय चुनावको मिति घोषणा माग गर्दै अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि प्रदर्शन गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ। उनीहरूले चुनाव सार्न नपाइने भन्दै प्रदर्शन गरेका थिए। साथै अनेरास्ववि...
-
स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्छ : अर्याल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिनुभएको छ । सोमबार नेकपा (एमाले) को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा...
-
निर्वाचन आयोगद्धारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सोमबार पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्...
-
निर्वाचन घोषणाको माग गर्दै एमालेका २१ भ्रातृ संगठनले बुझाए ज्ञापनपत्र
बुटवल । नेकपा (एमाले) निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न...
-
छिटो अधिवेशन गर्न नेविसंघको आग्रह
काठमाडौँ । नेपाल विद्यार्थी संघले विधिवत र लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन गर्न अनुरोध गरेको छ । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेका उपत्यकाभित्रका नेविसंघ आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको अधिवेशन गर्नका लागि अनुरोध गरेका हुन् । उनीहरुले रिक्त र अपूर्ण रहेको संघको केन्द्रीय समिति पूर्णरुपमा ग...
-
३८ दशमलव ५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौन : रावल
काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले कुल रकममध्ये ३८ दशमलव ५ प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताउनुभएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्...













