खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ। एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण संकलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन...
राजनिति
-
-
ओलीले एमालेका ७७ वटै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने
काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने हुनुभएको छ । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । एमालेको १० औं...
-
विधानसम्मत केन्द्रीय सदस्य निर्वाचित भएको हुँ : विनोद चौधरी
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको बताउनुभएको छ । निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उहाँको भनाइ छ। केन्द्रीय सदस्य हुन १० वर्ष पार्टीमा निरन्तर क्रियाशील रहनुपर्ने भए पनि...
-
प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित
काठमाडौँ । गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औँ भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको छ । कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको हो । प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री श...
-
नारायणहिटीभित्र रेष्टुरेन्ट बन्दैन : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटठी दरबारभित्र रेष्टुरेन्ट नबन्ने बताउनुभएको छ । बिहीबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।'नारायणहिटीभित्र बन्ने भनिएको रेष्टुरेन्ट एक दुई दिनका लागि रोकिएको होइन,' उहाँले भन्नुभयो,'त्यहाँ रेष्टुरेन्ट बन्...
-
प्रचण्ड समूह पेरुको साइनिङ पाथ बन्नेछ : ओली
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका लामासहितका नेता कार्यकर्तालाई बुधबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत ग...
-
राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल
काठमाडौँ । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय संयन्त्रले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। गठबन्धनमा आवद्ध दलहरुका बीच रा...
-
ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी
ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने ...
-
हृदयघातका कारण रोल्पा एमाले सचिव रोकाको निधन
रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उहाँको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ । गएराति नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो। रोका रोल्पाको त्रिवेणी गाउँपाल...
-
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा बस्नेत
काठमाडौँ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिनुभयो । मन्त्रालयका सचिव दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारि...






















