• कोरोना संक्रमणको अवस्था हेरेर आवश्यक परे शैक्षिक संस्था बन्द गर्नुपर्छ : महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले आवश्यकता हेरेर शैक्षिक संस्था केही समयका लागि बन्द गर्नुपर्ने बताउनुभएको छ । नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका महरले बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको हो। ...

  • संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ, जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताउनुभयो।उहाँले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताउनुभयो । तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका ती...

  • एमालेका जिल्ला अधिवेशन प्रतिनिधिलाई बेनीका १४ होटलमा व्यवस्थापन, मद्यपान निषेध गरिएकाले खाएको थाहा पाइए कारवाही गरिने

    प्रताप बानियाँ म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनका प्रतिनिधिहरुलाई बेनीका १४ ओटा होटलहरुमा राखिएको छ । अधिवेशनमा भाग लिन जिल्लाको ग्रामीण क्षेत्रबाट आएका प्रतिनिधिलाई अधिवेशन अवधिभर बसाई व्यवस्थापनका लागि बेनीमा सञ्चालित होटल बुक गरेर राखिएको हो । जिल्लाको सबै स्थानीय तह र व...

  • माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई कोरोना संक्रमण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेक...

  • एमाले प्रति जनताको माया र विश्वास बढ्योः स्थायी कमिटी सदस्य थापा

    म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले एमालेप्रति आम जनताको माया र विश्वास बढ्को बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले नेपालको नयाँ नक्सा जारी गरेको वृद्धभत्ता ब...

  • सिंगामा राष्ट्रिय मगर संघ र तरुणदलको वडा इकाई समिति गठन ,तीनै तहको चुनाव जित्ने सभापति गर्बुजाको दाबी

    बेनी ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर आफ्ना योजना सुनाउँदै संगठन विस्तारलाई प्राथमिकता दिएको बताउँदै सभापति गर्बुजाले टोल–टोलमा देखिएको उत्साहले म्याग्दीमा कांग्रेसले तीनै तहको...

  • एमालेका १६ जिल्ला अधिवेशन अझै रोकिए

    काठमाडौँ । नेकपा एमालेले शुक्रबार ६१ वटा जिल्ला कमिटीको अधिवेशन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय थापाथलीको ुवार रुमुबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् । एमालेको भूगोलतर्फकका ७७ वटा जिल्ला कमिटीको एकैपटक अधिवेशन गर्ने भनिए पनि शुक्रबार ६१ वटा मात्रै उद्घाटन गरिए...

  • काभ्रे एमाले अधिवेशनमा गोकुल बाँस्कोटाको पनि डमी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को शुक्रबार ६१ जिल्लामा जिल्ला अधिवेशन सुरू भएको छ। एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भर्चुअल सम्बोधन गर्दै अधिवेशनको उद्घाटन गर्नुभएको छ । ओलीले भर्चुअल उद्घाटन गरे पनि जिल्ला–जिल्लामा भौतिक रूपमा कार्यक्रम आयोजना गरिएका छन्। काभ्रेको धुलिखेलस्थित सामुदायि...

  • ओलीसँग देवत्वकरण गर्ने भजनमण्डली मात्रै छन् : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार र पराजय स्वीकार गरिसकेको बताउनुभएको छ । शुक्रबार काठमाडौँ महानगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्दै नेपालले त्यो ओलीको स्वभावविपरीतको स्वीकारोक्ति भएको समेत बताउनुभयो । 'केपीले हा...

  • सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरुले पछिल्लो समय ऐनविपरीत बढाएको ब्याजदर घटउनुपर्ने बताउनुभको छ । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारी ऐनविपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार ज...