जनकपुर । प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन सकस देखिएको छ । सत्तारुढ गठबन्धनबीच नै प्रदेशको नामकरणका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाबाट यसको टुङ्गो लाग्ने सम्भावना कमजोर भएको हो । प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नाम...
राजनिति
-
-
महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर
काठमाडौं । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ? आफूलाई भन्दा बढी माया गरेको छोराहरू...
-
मेरो वरीयता कार्यकर्ताले दिएको भोटले नै कायम गरेको छ : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको बताउनुभएको छ । सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित हसनसभएको थियो । देउवाले २७३३ मत ल्याएर सभापति जित्दा अर्का उम्मेदवार कोइरालाले १८५५ मत ल्याउनुभएको थियो । सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला म...
-
प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ। विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ। ‘प्रधानन्यायाधीश, उहाँको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ,...
-
सहिद तथा बेपत्ता भएकाको परिवारलाई सम्मान गर्न प्रचण्डको जोड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर...
-
निर्मला र नन्कुन्नी हत्याकाण्डमा राज्यकै मिलेमतोको आशंका : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताउनुभएको छ । सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश...
-
समाजसँग बालबालिकालाई जोड्न आवश्यक : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनुभएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनुभएको हो। उहाँले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको ...
-
माओवादीमा १५ पदाधिकारी रहने विधान मस्यौदा प्रस्तुत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समाव...
-
माओवादीले बनायो ७ सदस्यीय अध्यक्ष मण्डल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्...
-
माओवादी बन्दसत्र : अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहनुभएको हो । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राज...












