• चार न्यायाधीशले हेरे सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दा

    काठमाडौँ । सर्वोच्च अदालतका चार न्ययाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका छन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र कुमार चुडालले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघ...

  • देउवाले पार्टी हाँक्न सक्नुभएन, पौडेलले पनि सक्नुहुन्न : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ। सभापति पदमा आफूलाई अगाडि सारेका सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चलाउन नसक्ने दाबी गर्नुभएको छ...

  • एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले : ओली

    विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताउनुभएके छ। सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओल...

  • कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने

    काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् । बैठकमा उपस्थितिका लाग...

  • न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन

    काठमाडौँ । न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्...

  • न्यायालयको विवादबारे दलहरू अनिर्णीत

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा अग्रसरता लिन आन्तरिक दबाब बढ्दै गए पनि प्रमुख राजनीतिक दलहरूले अझै निर्णय गर्न सकेका छैनन् । न्यायालयको नेतृत्वमा जबराको निरन्तरता वा बहिर्गमनलाई राजनीतिक लाभहानिसँग जोड्नाले सत्तारूढका साथै प्रमुख प्रतिपक्षी दलले...

  • मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन

    काठमाडौँ । निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता न...

  • बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

    बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्...

  • बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    हेटौंंडा । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैहुनुहुन्छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दै छ । स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार ...

  • कांग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

    काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लमा निर्वाचन अधिकृत तोकेको छ । प्रदेश नम्बर २ का ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा कांग्रेज वडा अधिवेशन हुन बाँकी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको ...