काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपा...
राजनिति
-
-
प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरुले मुद्दा हेरेनन्
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न...
-
उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मैथिली विकास कोषले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रदेश–२ का प्रहरी ...
-
सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले नौवटा इजलास पेसी तोकेका हुन्। तीमध्ये आठवटा संयुक्त र प्रधानन्यायाधीश राणाको एकल इजलास रहेको छ। सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको थियो। आज सबै खा...
-
नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले
काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ। महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको जानकारी दिनुभयो। नेकपा (एमाले) ...
-
बिहीबारदेखि उपत्यकामा सबै अदालतका इजलास २ घण्टा बहिष्कार गर्ने बारको निर्णय
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पेलेर अघि बढेपछि नेपाल बार एसोसिएसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा बहिस्कार घोषणा गरेको छ । बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गरेका हुन् ।उपत्यकाका तीन वटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदाल...
-
प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : बार अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभएकोछ। उहाँले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाउनुभयो। ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलास...
-
आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध, बैठकका निर्णय नमान्ने : रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताउनुभएको छ। बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भन्नुभएको छ । आज हुने ...
-
प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह
धनुषा । काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नुभएको छ । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धा...
-
बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा ...











