काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गरेका छन् । एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे । ‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो ।...
राजनिति
-
-
प्रधानन्यायाधीशसहित न्यायाधीशहरूले राजीनामा दिनुपर्छ : शंकर पोखरेल
दाङ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको उहाँले बताउनुभयो। बिहीबार दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रधानन्या...
-
एमालेमा पछुताउँदै बस्नु पर्दैन, पार्टीमा स्वागत छ:नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएके छ । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर संगठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताउनुभय...
-
अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । एक साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर...
-
६ वटै प्रदेश सरकार गठबन्धनको हातमा सानो दुःखले आएको होइन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दुःखले सम्भव नभएको बताउनुभएके छ । बिहीबार राजधानीमा आयोजित नेवाःमुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्धबोन गर्दै प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि ...
-
कसैले भ्रम नपाले हुन्छ, छिट्टै चुनाव हुनेवाला छैनः नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताउनुभएको छ । मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवा...
-
न्यायालयको गल्ती ढाकछोप नगरौँः भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोल्नुभएको छ । दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्नुभभएको छ । न्यायलयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्त...
-
‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ:गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएकोे छ । नेपाली कांग्रेस गुण्डुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताउनुभएको हो । नेता थापाले राष्ट्रियस...
-
पाँच दलीय गठबन्धन चुनवसम्मै जान्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताउनुभएकोे छ । प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्किएका देउवाले सर्वोच्च अदालतमा अहिले देखिएको ...
-
एमसीसीबारे आत्तिन पर्दैन भनेको छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताउनुभएको छ । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको जानकारी दिनुभएको हो । जलवायु सम्मेलनमा भाग लिएर नेपाल फर्किए...




















