• ओलीसँग स्पेनी सभामुखको शिष्टाचार भेटवार्ता

    काठमाडौँ । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।य...

  • १९ न्यायाधीशको आन्दोलनः ‘हिम्मत नभएकाको गनगन’

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा ४ दिनयता गजबको दृष्य देखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनसायमा खोट भएकोलगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको फुलकोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरे । यो बहिष्कारस...

  • चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरे...

  • चितवन कुरुक्षेत्र हुँदैछ, हेरौँ कौरवले जित्छ कि पाण्डवले : प्रचण्ड

    चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनाव पनि चितवनबाटै लड्ने भनाइ दोहोर्‍याएका छन् । शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठान...

  • राष्ट्रपति शनिबार ढोरपाटन आउने

    बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो । “अवलोकन भ्रमणका लागि राष्ट्रपत...

  • अब प्रधानमन्त्रीलाई विमानस्थलमा औपचारिक विदाई नगरिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेश जाँदा औपचारिक कार्यक्रमसहितको तामझाम नगर्न निर्देशन दिनुभएको छ । सरकार प्रमुखलाई विमानस्थलमा गरिने पहिलेको जस्तो औपचारिक बिदाई र स्वागतको तामझाम नगर्न निर्देशन देउवाले दिनुभएको हो । प्रधानमन्त्री कार्यालयले आज विमानस्थलमा सलामी, औपचारिक उपस्थितिजस्ता केही पनि तडकभडक न...

  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ ।त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी...

  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खडालाई दिनुभएको छ । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा जानुभएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिनुभएके हो । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाण...

  • विवेकशील साझा : रवीन्द्र मिश्र पक्षद्वारा मार्ग परिवर्तन दस्तावेज पारित

    काठमाडौँ । विवेकशील साझाले अध्यक्ष रवीन्द्र मिश्र मार्ग परिवर्तन दस्तावेज पारित गरेको छ । विहीबार बसेको मिश्र पक्षीय केन्द्रीय कमिटी बैठकले “मार्ग परिवर्तन : विचारभन्दा माथि देश ” लाई अङ्गीकार गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई पार्टीको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको प्रवक्ता शरदराज पाठक जानकारी दिनुभयो। स्...

  • बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए सपथ

    हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको ...