काठमाडौँ । नेपाल बार एशोसिएसनले गरेको आग्रहलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा आइतबारका लागि १२ वटा इजलासमा विभिन्न मुद्दाका पेसी तोकिए । यद्यपि, दिउँसो खाजाको समयसम्म कुनै पनि इजलास बस्न सकेन । बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो इजलास नतोक्न आग्रह गरेको थियो । यद्यपि प्रधानन्यायाधीश जबराले आइ...
राजनिति
-
-
अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । आइतबार सरकारले पटक–पटक पेट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्या...
-
पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : गृहमन्त्री खाँण
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उहाँको भनाइ छ । रुपन्देहीको तिलोत्तमास्थि...
-
एमाले अधिवेशन : दस बुँदे पक्षधर कमजोर, ओली समूह बलियो
इटहरी । नेकपा एमालेको अधिवेशनबाट सुनसरीको इटहरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरको एकलौटी पकड देखिएको छ। यहाँ एमालेको असन्तुष्ट समूह (दस बुँदे सहमतिका पक्षधर) पूरै पराजित हुन पुगेका छन्। दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्च...
-
नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्द...
-
शम्भु थापाको आक्रोश : ‘प्रतिकार गर्ने नाउमा पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं’
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताउनुभएको छ । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताउनुभयो। ‘नेपाल बार फर्किँदैन । उहाँ अब कति बस्नुहुन्छ,...
-
न्यायपालिका खतरामा परेको अनुभव भएको छ : ढुंगाना
काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताउनुभएको छ । आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी हुनुभएका उहाँले अहिले न्यायपालिका खतरामा रहेको अनुभव ...
-
प्रधानन्यायाधीश जबराले तोके १२ इजलास
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १२ वटा इजलास तोकेका छन् ।प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोकेका हुन् । त्यस्तै, आजको लागि दुई सय ४८ मुद्दाको पेशी तोकिएको छ ।तर, प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै न्यायाधीश, बार तथा कानून व्यवसायीले आन्दोलन गर्दै आएका छन् । जसका का...
-
बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ। नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लग...
-
बार आन्दोलन : सुरक्षा व्यवस्था कडा, परिचय–पत्र विना प्रवेश निषेध
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन घोषणा गरेको छ । नेपाल बारले प्रधानन्यायाधीश जबराले पदबाट राजिनामा दिनु पर्ने माग राख्दै बारले आन्दोलन घोषणा गरेको हो । न्यायालयभित्रको विकृति, विसंगति, भ्रष्ट्राचार विरुद्धको नेपाल बारको अभियान भन्दै बारले आन्दोलन गरेको हो । प्रधानन्...






















