• दीनानाथ शर्माले भने, ‘कुनै गुटमा नलाग्ने भनेको होइन’

    काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा नलाग्ने नभनेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा संसदीय दलको नेताका हैसियतले आफूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेता शर्माले राष्ट्रियसभामा तटस्थ रहने बताएको जानकारी दिए । ‘सञ्चार माध्यममा आएजस्तो कतै पनि नलाग्ने भन्ने ...

  • प्रतिगमनविरुद्ध सडकमै डम्फू नृत्य

    काठमाडौं । प्रधानमन्त्रीको कदमविरुद्ध सडकमै डम्फू नृत्य गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाज, राजनीतिक दल, प्रतिपक्ष तथा सत्तारुढ दलकै नेताहरुले विरोध प्रर्दशन गरिरहेका छन् । सोमबार माइतीघरमा डम्फू बजाएर नागरिक विरोध गरेका छन् । प्रदर्शनस्थलमै डम्फू बजाएर प्रतिगमनको विरोध गरेका हुन् । ‘...

  • कुनै पनि गुटमा नलाग्ने दीनानाथ शर्माको घोषणा

    काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा सहभागी नहुने घोषणा गरेका छन् । विगतमा प्रचण्ड–नेपाल पक्षको भेलामा उभिएका उनले अब पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलागेको बताएका हुन् । १७ पुसबाट बस्न लागेको राष्ट्र...

  • म्याग्दीमा नेकपा प्रचण्ड –नेपाल समुहद्धारा अगुवा कार्यकर्तालाई प्रशिक्षण (भिडिओ सहित )

    सबै स्थानीय तहमा भेला, प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै ...

  • नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ टोली काठमाडौंमा

    काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आइतबार काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएको हो । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द...

  • प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुनुहुन्छ। प्रचण्ड–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताउनुभयो ।सत्त...

  • प्रदेश नं १ को हिउँदे अधिवेशन माघ ७ गते

    मोरङ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए । प्रदेशसभाको यसअघि ...

  • प्रदेश १ का तीनजना मन्त्रीद्वारा राजीनामा

    काठमाडौँ । नेकपाको दाहाल-नेपाल पक्षका प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन्। यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अवि...

  • तरुण दल बेनपा–९को अध्यक्षमा चोखाल ,नेकपा परित्याग गरी दर्जन बढी युवा कांग्रेस प्रवेश

    म्याग्दी ।नेपाल तरुण दल बेनी नगर वडा स्तरमा संगठन विस्तारमा जुटेको छ । नेपाली काङ्ग्रेसको भात्रृ संगठन तरुण दलले वडा इकाई समितिको पदपूर्ति ,समिति पुनर्गठन , संगठन बिस्तार र संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको हो । बेनी नगरपालिका - ९ घतानमा बिष्णु चोखालको अध्यक्षतामा ५३ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।समिति...

  • प्रतिनिधि सभा विघटनको सक्कलप्रति पेश गर्न सरकारलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)

    काठमाडौँ । सरकारले गरेको संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘नि...