• नेकपाको निशानामा स्थानीय सरकार

    बुटवल ,सोमबार साउन २७ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने ज...

  • सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा

    काडमाण्डौं,मंगलबार साउन २१ गते । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धु...

  • नेकपा म्याग्दीका जिल्ला सदस्य श्रीस एमएनओमा प्रवेश

    दिपक मंगोल /म्याग्दी,सोमबार साउन २० गते । नेकपा विप्लब परित्याग गरी जिल्ला सदस्य प्रेम श्रीस मगर मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गर्नुभएको छ। मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले आयोजना गरेको ूमंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रमू बेनी नगरपालिका ४ तातोपानीमा...

  • नेकपा म्याग्दीको ७ सदस्यीय कार्यालय र ३२ सदस्यीय सचिवालय गठन

    बेनी,आइतबार साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठ...

  • विप्लवप्रति सरकार कठोर बन्ने संकेत

    काठमाडौं ,आइतबार साउन १९ गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रय...

  • समिक्षा गरेर अघि बढ्नुपर्छ : सांसद केसी

    म्याग्दी,बुधबार साउन १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ । सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्...

  • बेनीमा ४१औं पुष्पलाल स्मृति दिवस मनाइयो

    म्याग्दी,बुधबार साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार ४१औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । ‘संसारका श्रमिकहरु एकजुट होऔं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी म्याग्दीद्वारा विचार गोष्ठीको आयोजना गरी दिवस मनाइएको हो । नेकपाको संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलालको फोटोमा माल्य...

  • नेकपा म्याग्दीका सेक्रेटरी र इन्चार्ज पक्राउ

    म्याग्दी,मंगलबार साउन ७ गते । नेत्रविक्रम चन्द्र बिप्लब नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका जिल्ला सेक्रेटरी र इन्चार्ज पक्राउ परेका छन् । फाइल तस्वीर पक्राउ पर्नेमा नेकपा म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका ...

  • ३७ औं विपी स्मृति दिवस मनाइयो

    म्याग्दी ,सोमबार साउन ०६ गते । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस म्याग्दीमा पनि मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजनामा सोमबार बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक कार्यक्रम संचालन गरी विपिलाई सम्झीएका हुन । का...

  • नेकपा म्याग्दीको इन्चार्जमा थापा ,अन्य जिल्लाको (सूचीसहित)

    काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ । थापा पूर्व एमालेक...