कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा ...
राजनिति
-
-
शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताउनुभएको हो । उहाँले एमालेले ५ ...
-
प्रधानसेनापतिलाई समितिमा बोलाएर कारबाही गरेजस्तो भयो : कोइराला
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई एसपीपीबारे छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बोलाएकोप्रति आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे छलफल गर्न शुक्रबार प्रधानसेनापति शर्मालाई बोलाएको थियो । समित...
-
विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही
सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयमा देखिएको राजनीतिलाई न्युनिकरण गर्दै पढ्ने र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नु पर्ने सुझाव दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो सुझाव दिनुभएको हो । सभ...
-
प्रकोप व्यवस्थापनको पूर्वतयारी थाल्न सरकारलाई सांसद भट्टराईको धानाकर्षण
काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानका घटना हुने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउन...
-
राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल पेश गरेका हुन् । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । यसअघि सांसदहरुले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयह...
-
यौन हिंसाको बहसमा देउवा, प्रचण्ड र ओलीलाई पनि राख्नुपर्छ : पाण्डे
काठमाडौँ । एमाले नेतृ बिन्दा पाण्डेले यौन हिंसासम्बन्धी बहस शीर्ष नेताहरुका बीच हुनुपर्ने बताउनुभएको छ । महिलाका मुद्दा अब राजनीतिक मुद्दा बन्नुपर्ने भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर बहस गर्नुपर्ने बताउनुभएको हो । शुक्रबार राष्ट्रिय मान...
-
कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने महाअभियान सुरु गर्दैछु : गौतम
काठमाडौँ । राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताउनुभएको छ । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाउनुभयो । शुक्रबा...
-
एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति बन्नुपर्छ : पोखरेल
काठमाडौँ । एमालेका वरिष्ठ अध्यक्ष तथा सांसद ईश्वर पोखरेलले एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले एसपीपीबारे कुन मितिमा कसले के गरेका थिए भन्नेबारे स्पष्ट पार्न समिति गठनको माग गनुभएको हो । ए...
-
अन्तर्राष्ट्रिय सम्झौता गर्दा राजनीतिक दलहरुबीच साझा धारणा बनाउनुपर्छ : सांसद अर्याल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा राजनीतिक दलहरूका बीचमा साझा धारणा बनाउनुपर्ने बताउनुभयो । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको सा...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 564
- Next Page »






















