• वडा सदस्य फगामी परिवारद्वारा बाल जागृति आधारभुत विद्यालयका विद्यार्थीलाई खाद्यान्न सामग्री सहयोग

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा र...

  • पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी...

  • अन्नपूर्णका कृषकलाई प्राङ्गारिक कृषि खेती सम्बन्धी क्षमता अभिबृद्धि तालिम

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई प्राङ्गारिक कृषिमा आधारित क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संचालिन तीन दिने तालिम सोमबार समापन भएको हो । तालिममा बालि संरक्षण अधिकृत धनबहादुर रानाले प्रशिक्षण गराउनुभएकाे थियो । तालिममा कृषकलाई कम्पोस्ट मल ,झ...

  • जलजलाको दह दम्पती हत्याकाण्ड : दुई जना आरोपी पक्राउ

    बेनी । पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा कृष्ण विक र दीप...

  • अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार  गाउँपालिकाकाे केन्द्र पाेखरेबगरमा तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र सं...

  • जापानमा म्याग्दीलाई चिनाउन आयोजित मोना फेस्टिभल भव्यताका साथ सम्पन्न

    टोकियो ,जापान । जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभलू लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्षेत्रका तस्बिर अंकित ब्यानरले एक पटक म्याग्दी नै पुर्‍याउँछ । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ ...

  • अन्नपुर्णको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा  विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्द...

  • मिजार समाज म्याग्दीद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

    म्याग्दी । मिजार समाज म्याग्दीले नयाँ वर्ष २०८१ को भित्तेपात्रो पकाशन गरेको छ । शनिवार बेनी स्थित होटल डाँफेमा एक समारोहको आयोजना गरि सो भित्तेपात्रोको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मनिवर चर्मकार, मिजार समाज नेपालका केन्द्रिय सचिव याम किसान, गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार लगायतल...

  • पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रति...

  • जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)

    बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका...