उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् ।मेयर चौधरी, त्रियुगा–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन । एकीकृत समाजवादीमा सन...
समाचार
-
-
पुलाचौरमा विविध कार्यक्रमसहित ५९औं नेपाल रेडक्रस दिवस मनाइयो
म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार ५९औं नेपाल रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा बेनी नगरपालिका -५ पुलाचौरको भीरमुनीमा विविध कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा काम गर्ने क्रममा घुँडामा गम्भीर चोट लागेर अहिले पोखराको चरक अस्पतालमा उ...
-
अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम
नेतृत्वले आम नागरिकको समस्याहरुको समाधान गर्न सक्नुपर्छ– एमाले नेतृ पुन प्रताप बानियाँ म्याग्दी । अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज नरदेवी पुनले नेतृत्व गर्ने व्यक्तिले आम नागरिकका समस्याहरुको समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । अनेमसंघ म्याग्दीले सदरमुकाम बेनीमा शनिबार आ...
-
नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म एमसीसी : भीम रावल
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउनुभएको छ । उहाँले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि बताउनुभयो। उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने बताउनुभयो। राजधानीमा आयोज...
-
सीआइबीका ‘नक्कली’ इन्स्पेक्टर पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को इन्स्पेक्टर हुँदै भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रका होटलहरुमा आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान दार्माकोट ग...
-
थपिए १०८९ कोरोना संक्रमित, १५३४ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर विधिबाट ...
-
१०८ अंकले घट्यो नेप्से
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो । आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेको थियो । कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका ला...
-
सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । अब प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । यसअघि १० जनाले एकीकृत समाजवादी र...
-
नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन
काठमाडौँ । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । चौकीदारलााई कारागारको आन्तरिक प्रशासन र कैदीबन्दी ...
-
पहिरोले प्रसारण लाइन टावर ढाल्दा ६८.२ मेगावाट उत्पादन बन्द
काठमाडौँ । अविरल वर्षका कारण पर्वतमा प्रसारणलाइन टावर ढल्दा ६८.२ मेगावाट बराबरको विद्युत् केन्द्रको उत्पादन बन्द भएको छ । पर्वतको जिल्ला सदरमुकाम कुश्मानजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर...













