• नाइजेरियामा बन्धुकधारीद्वारा ७३ विद्यार्थी अपहरित

    काठमाडौँ । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद ...

  • एमालेमा ७५ जना केन्द्रीय सदस्य थपिँदै

    काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ । रिक्त पदपूर्ति गर्दा तत्कालीन ...

  • बागमतीमा चार मन्त्रालय थप्ने तयारी

    काठमाडौं । बागमती प्रदेश सरकारले सत्ता टिकाउन थप चार मन्त्रालय थप्ने तयारी गरेको छ । एमाले छाडेर सांसदहरु माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्नेको संख्या बढेपछि त्यसलाई रोक्न भन्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालयको संख्या बढाउने तयारी गर्नुभएको हो । थप चार मन्त्रालय थपिने भएपछि कर्मचारीहर...

  • बलिउड कलाकार शुक्लाको निधन

    काठमाडौँ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएक...

  • घुस मागेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

    काठमाडौँ । प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् । उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । रोल्पा ...

  • तीन अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु ठगे : उड्डयन प्राधिकरण

    काठमाडौँ । कोभिड–१९ को उच्च संक्रमणका बेला गत वर्ष सरकारद्धारा लागू गरिएको लकडाउनमा चार्टर उडानको नाममा तीन अन्तर्राष्ट्रिय ठूला हवाई कम्पनीबाट यात्रु ठगिएको पाइएको छ । बढी भाडा लिइएको जन गुनासाका बीच नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा परेको अधिकतम २५ वटा मुद्दामध्ये तीन कम्पनीले १३ वटा हवाई टिकटमा बढी भाडा ल...

  • प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य : मन्त्री साम्सोहाङ

    ताप्लेजुङ । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन् । प्रदेशभरीका सबै अस्पतालमा न्यूनतम् सुबिधा पुर्‍याउने लक्ष्य र यसका लागि कार्यभार लिएकै दिनबाट ध्यान केन्द्रित गरेको उनल...

  • गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्...

  • अन्नपूर्णको घारमा १०५ सदस्य तरुण दल गठन

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन परियार, सचिबमा हरि बरुवाल, प्रदिप खड्का, सहसचिबमा उज्जल बरुवाल, गोबिन्द परियार, गो...

  • बागलुङ भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

    बागलुङ । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ । बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेल...