काठमाडौं । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका देशका विभिन्न क्षेत्रमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई या गाईको चित्र अंकित तस्बिर बोकेका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन्...
समाचार
-
-
जन्मदिनमा क्सान्सर पीडितलाई सहयोग
बेनी । सञ्चारकर्मी पवित्रा खत्रीले आफ्नो जन्मनिको अवसरमा क्यान्सर पीडित विरामीलाई सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटाएर आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारत बिनिता शर्मालाई आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्र...
-
पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण, २२४८ कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४३ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय २ जना र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिस...
-
पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतीमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ...
-
उखु किसानलाई सम्पूर्ण भुक्तानी तत्काल दिलाइदिन किसान संगठनहरुको माग
काठमाडौं । विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल ...
-
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु
काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम (पश्चिम) मा दुई जनाको , नवलपरासी (पश्चिम ) र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष ) ले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट ...
-
लुम्बिनीका दुई सांसदको पद ‘जोगाएपछि’ एमालेले माग्यो सभामुखको राजीनामा
रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोशित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ ग...
-
अपहरणमा परेका दुई युवा प्रहरीद्वारा सकुशल उद्दार
मकवानपुर । अपहरणमा परेका मकवानपुरका २ जना युवकलाई प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको छ । विभिन्न प्रलोभनमा परी अपहरणमा परेका हेटौंडा उपमहानगरपालिकाका २ जना युवकहरूलाई भारतको मोतिहारीबाट सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिक...
-
सिन्धुपाल्चोकका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण
काठमाडौँ । यस वर्षको मनसुन शुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । सि...
-
सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको टुंगो, माधव नेपालले ६ मन्त्री पाउने
काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेको छ । स्रोतका अनुसार एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । नेपाल पक्षले सरकारमा माओवादी बराबरक...













