• १ किलो ९ सय ग्राम गाँजासहित एक युवक पक्राउ

    काठमाडौं। प्रहरीले १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदन्डीगडी नगरपालिका-४ बस्ने २४ वर्षीय सुदिप राई रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ग.१ ख ६४७५ नम्बरको बसमा सवार उनलाई गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्...

  • पाल्पामा गाडी दुर्घटना : ११ जना घाइते

    काठमाडौं । काठमाडौंबाट पाल्पा जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सोमबार पौने १० बजे तानसेन नगरपालिका वडा नम्बर ७ सालघारीस्थित प्रभास सराई भित्री सडकखण्डबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। लु १ ब २९९२ नम्बरको गाडी...

  • कांग्रेस भ्रातृ संस्थाको म्याद फेरि थपियो

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसका ९ वटा भ्रातृ संस्थाको एकसाथ म्याद थप गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकबाट ९ वटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेर वैधानिकता दिइएको हो । कांग्रेसले आवधिन निर्वाचनलाई लोकतन्त्रको मुटु भन्दै देशमा र पार्टीमा आवधिक निर्वाचन लागु नभए प्रजातन...

  • डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    काठमाडौँ । डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको छ । दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र ४५ हजार जरिवाना तथा असोजमा ...

  • अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्दार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा वि...

  • चोरी भएको एउटा मोटरसाइकल खोज्ने क्रममा पाँच मोटरसाइकल फेला

    सप्तरी । सप्तरीमा चोरी भएको एउटा मोटरसाइकल खोज्न शुरु गरेको प्रहरीले थप चारवटा चोरीका मोटरसाइकल फेला पारेको छ । गत साउन २९ गते सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट प्रदेश १०५–००४ प ०४८४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरिएको मोटरसाइकलको खोजी गर्ने क्रममा हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदह...

  • घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । ‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रि...

  • बागलुङको बडिगाडमा करेन्ट लागेर एक युवाको मृत्यु

    बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका—५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीक कार्यालय ब...

  • छतबाट खसेर नेपाली सेनाका हवल्दारको मृत्यु

    तनहुँ । तनहुँमा घरको छतबाट खस्दा १ जनाको मृत्यु भएको छ। गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । घरको छतबाट खसरे घाईते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताउनुभयो। थापा नेपाली सेनाका ह...

  • हवाई उडानले देशका चार पर्यटकीय गन्तव्य जोड्यो

    काठमाडौं । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् ।चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थाल...