• कर्णाली डुंगा दुर्घटनामा बेपत्ता तीनमध्ये एक महिलाको शव फेला

    सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिनुभयो। ‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास...

  • नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा एकजना पक्राउ

    डोटी । प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई शनिबार साँझ पक्राउ गरेको हो। उनी सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भ...

  • भक्तपुर अस्पतालमा एकैदिन तीनजना संक्रमितको मृत्यु

    काठमाडौं । भक्तपुर अस्पतालमा केही घन्टा फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमका अनुसार गएरातिबाट दिउँसोसम्म अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नगरपालिकाका ७८ वर्षका एक र भक्तपुर सूर्यविनायक नगरपालिका वडा १० का ५६ वर्ष...

  • माओवादी स्थायी कमिटी बैठकले गर्‍यो दुई निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहर...

  • ८ महिनादेखि भत्ता नपाएको भन्दै वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

    काठमाडौं । वीर अस्पतालका कर्मचारीले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै प्रदर्शन गरेका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् । आफूहरुले प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमस...

  • एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

    दाङ । बैंकको एटिएम तोडफोड गरेको आरोपमा घोराहीका दुई युवक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवास बिक र सुन्दर नगर टोलका प्रकाश भुसाल पक्राउ परेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो। उनीहरूले गत मंगलबार राति घोराही-१५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एट...

  • १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

    अर्घाखाँची । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले...

  • पैसा र सुन चोरी गरेको अभियोगमा ३ जना पक्राउ

    बर्दिया । बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्...

  • बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले लगाए कोरोना खोप

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिनुभयो। नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ...

  • कर्णाली नदीमा डुंगा दुर्घटना : ३ जना बेपत्ता

    काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा बेपत्ता भएका हु...