• भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

    काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरल...

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

    जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइ...

  • झन्डै एक किलो कोकिनसहित एकजना पक्राउ

    काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका(५ का सुरज गुरुङ छन्।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए। पक्राउ परेका सुर...

  • इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

    काठमाडौं । इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो। गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार ‍कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उ...

  • कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

    कालिकोट । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायामम...

  • आयोगद्वारा महन्थ ठाकुरको निवेदन अस्वीकृत

    काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ । सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिनुभयो । यसअघि सोमबार बिहा...

  • निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु

    काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् । निर्...

  • पार्किङ गरेको बसमा अपरिचित समूहद्धारा आगजनी

    दाङ । दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ ब...

  • तमानखोलाबाट २२ नाल भरुवा बन्दुक बरामद

    गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । जिल्लाको तमानखोला गाउँप...

  • कोरोना अपडेट : २ हजार २३७ सङ्क्रमित ,१८ जनाको मृत्यु

    काठमाडौैं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८० हजार ५ सय ५६ जना र एन्टिजेन विधिबाट ५४ हजार ९ सय ४१ जनामा सङ्...