• मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो। शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्करबाट लिम्...

  • धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृ...

  • राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ ।असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए । बैठकले सम्मेलनमा पारित हुने द...

  • दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

    बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको...

  • विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगर । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ७२ वर्षीया कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी ती महिलालाई असोज ५ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्र भर्ना गरिएको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए । ती महिलामा श्वासप्रश्वासका साथै ...

  • केपीलासगढीमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता

    खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी थालेको छ। आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गत साउन ३२ गते पत्राचार गरेपछि गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्...

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको मूल्य कति ?

    काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको छ । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अन...

  • आधा किलो सुनका सामग्रीसहित दुई दाजु बहिनी पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ बनकसिहामा आधा किलो बढी सुनका सामग्रीसहित २ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लैजादैं गरेको आधा किलो सुन बिहीबार राति बरामद गरेको हो। सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका–४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा...

  • पाउरोटी उद्योगसहित दुई पसलमा प्रशासनको ताला

    उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले बिहीबार ताला लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले छड्के बजार अनुगमन गर्दा मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि ताला लगाएको हो। त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना...

  • गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा एम्बुलेन्स र बस वितरण

    काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी,...