• अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, बिहिवार चैत ०६ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) मा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईमा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थ...

  • परिक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई धवलागिरी गाउपालिकाले सहयोग गर्ने

    बेनी, बुधबार चैत ०५ गते  । म्याग्दीको धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गर्ने निर्णय गरेक...

  • कोरोना भाइरसका कारण एसईई परीक्षा स्थगित

    काठमाण्डौ,बुधबार चैत ०५ गते । ( कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।...

  • जसले हल्लाउँदै छन् नेपाल आइडलको मञ्च

    काठमाडौं ,बुधबार चैत ०५ गते । नेपालमा पहिलो पटक फेन्चाइज रियालिटी सो भित्र्याउने श्रेय नेपाल आइडललाई जान्छ। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपी वान एच डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल( ३ प्रसारण भइरहेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने लोकेश वज्राचार्य र एलन श्रेष...

  • कोरोनाका कारण तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द हुने

    म्याग्दी ,बुधबार चैत ०५ गते । विश्वव्यापी महामारी रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासको कारण म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ । ्म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको हो । देशका विभिन्न ठा...

  • १६५ देशमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुग्यो

    एजेन्सी,बुधबार चैत ०५ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार ५ सय १७ जना संक्रमित छन भने ८२ हजार ७ सय ६३ जना निको भैसकेका छन । कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकस...

  • विश्व स्वास्थ्य संगठनद्धारा नेपालमा कोरोना सङ्क्रमित नभएको पुष्टी

    एजेन्सी,बुधबार चैत ०५ गते । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड —१९ अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कोरोना संक्रमित नभएको पुष्टी भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ ...

  • एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित

    बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...

  • प्रदेशको नामाकरण गर्न प्रदेश २ मा मतदान सुरु

    धनुषा,मंगलबार चैत ०४ गते । ( प्रदेश २ को नामाकरणका लागि मतदान सुरु भएको छ ।मतदानका लागि प्रदेश २ को नाम जानकी, मिथिला, मध्य प्रदेश र मधेश प्रदेश प्रस्ताव गरिएको छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गर...

  • चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला

    काठमाण्डौं,मंगलबार चैत ०४ गते । चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर ब...