• बाढीले बगाएर एक बेपत्ता

    बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका-३ ,काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्  । सोही काभ्रेका ६९ बर्षिय बलबहादुर गर्बुजालाई सोमबार सांझ पाँच बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको  वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बेपत्ता वृद्धको खोजी कार्य जारी रहेक...

  • बिम र धारपानीका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा ४ लाख ३५ हजार बढीको खाद्यान्न सहयोग

    बेनी । नेपाली काँग्रेस म्याग्दीले जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापनी र मालिका–७ बिमका पहिरो पीडितलाई खाद्यान्न राहत सामग्री सहयोग गरेको छ । गत २५ गते रातिदेखी परेको अविरल बर्षाका पछि बस्ती माथिबाट खसेको पहिरोका कारण विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६बिमका १ सय ९४ घरपरिवारलाई चार लाख ३...

  • बस्ती माथिबाट पहिरो खस्न थालेपछि उच्च जोखिममा रहेका दोसल्ले तल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ दोसल्ले गाउँको तल्लो खण्डका बस्ती माथिबाट पहिरो खस्न थालेपछि १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विहान करिब १२ बजेको समयमा बस्ती माथिको फेकेन्दो भिरबाट पहिरो खस्न थालेपछी उच्च जोखीममा रहेका दोसल्ले गाउँको तल्ल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । ...

  • मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १...

  • आगोले पोलेर गम्भीर घाइते भएका ताकमका खत्रीको उपचारका लागी आर्थिक सहयोग

    बेनी ।म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका–७,ताकमका आगोले पोलेर गम्भीर घाइते भएका ६० बर्षिय तम बहादुर खत्री ( सुस्त मनस्थिति भएका )को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर खत्री गम्भीर घाइते हुनु भएको थियो । आर्थिक अ...

  • म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...

  • प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

    बाँके । प्युठानमा गएराति ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा गएराति अन्दाजी १ वजेको समयमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । file photo उक्...

  • झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण,अध्यक्ष भण्डारीद्धारा उद्घाटन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण गरिएको छ । रघुगंगा जलविद्युत आयोजनाको आर्थिक सहयोगमा करिब ७ किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।स्थानीय उपभोक्ता मार्फत निर्माण गरिएको सो मोटरबाटोको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभ...

  • अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर

    बेनी  ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो । १ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...

  • म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो

    बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो । file photo वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष प...