• नेपाल मगर विद्यार्थी संघ ,प्रकाश मावि मुल इकाई अध्यक्षमा नबराज पुन मगर चयन

    बेनी ,शुक्रबार फागुन ०९ गते नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनिबजार स्थित प्रकाश माध्यमिक विद्यालयमा मुल इकाई समिति गठन गरेको छ । प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन ...

  • लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु

    बेनी ,शुक्रबार फागुन ०९ गते । मंगला गाँउपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवनको बिहीबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । मंगला गाउँपालिका मार्फत भवन निर्माणका लागि साजन निर्माण सेवाले ६४ ला...

  • मालिका गाउँपालिका स्तरिय बाल सञ्जाल पुनगर्ठन तथा प्रशिक्षण ,बालमैत्री गण्डकी प्रदेश निर्माणको कोसिसमा छौं – मन्त्री पुन

    बेनी ,विहिबार फागुन ०८ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल क्लब तथा सञ्जाल पुनर्गठन गरिएको छ । गाउँपालिकाको आयोजनामा विहिबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमबाट निस्कोट माविका विनय सेटी अध्यक्षमा मालिका गाउँपालिका स्तरिय बालक्लब पुनगर्ठन गरिएको हो । ...

  • नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन

    साधन राम्जाली बेनी ,विहिबार फागुन ०८ गते । म्याग्दीको मालिका गाउँपालिका- ५ स्थित मगरदाङ्गमा नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेबी पुनले नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । मन्त्री पुनले स्वास्थ्य चौक...

  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिए

    काठमाडौँ ,विहिबार फागुन ०८ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा ...

  • बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन

    सन्तोष गौतम बेनी,बुधबार फागुन ०७ गते । बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् । बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्...

  • नेपाल मगर बिद्यार्थी संघ,म्याग्दी क्याम्पस मुल इकाई अध्यक्षमा पाइजा

    बेनी ,बुधबार फागुन ०७ गते । नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीको संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बुधबार सदरमुकाम बेनिबजार स्थित जिल्लाको अग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसम मुल इकाई समिति गठन गरेको छ । म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समि...

  • मालिका गाउँपालिकाको छैठौं गाउँसभा,यस्ता छन् निर्णयहरु

    दरवाङ,मंगलबार फागुन ०६ गते । मालिका गाउँपालिकाको मंगलबार दरवाङमा सम्पन्न छैठौ गाँउसभाले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट संसोधन गरेको छ । गत आर्थिक वर्षमा खर्च हुन बाकि रहेको र चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएर कार्यान्वयन हुन नसकेको चार करोड ९५ लाख १२ हजार रुपैयाँ बजेट संसोधन गरेको हो । गाउपालिकाका अध्यक्...

  • माउन्ट एभरेष्ट आवासीय माविले मनायो विविध कार्यक्रम गरी ३० औं अभिभावक दिवस

    बेनी,मंगलबार फागुन ०६ गते । म्याग्दीको बेनी स्थित माउन्ट एभरेष्ट आवासीय माविले विविध कार्यक्रम गरी आफ्नो ३० औं अभिभावक दिवस मनाएको छ । बेनीको महारानीथान कुरीलाखर्क स्थित मंगलबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरेर अभिभावक दिवस मनाएको हो । दिवसको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व शिक्...

  • तमानखोला ट्याक्टर दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत वितरण

    बेनी ,मंगलबार फागुन ०६ गते । बागलुङ्गको तमानखोला गाउँपालिका –३ को बुलबुलेमा ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा ८९ हजार रुपैयाँ मृतक र घाइतेका आफन्तलाई राहत सहयोग रकम वितरण गरिएको...