म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि ...
समाचार
-
-
मालिकाको अध्यक्षमा एमालेबाट बेग प्रसाद गर्बुजा पुन: चुनावी प्रतिस्पर्धामा
म्याग्दी । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका क...
-
नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका गर्बुजा
म्याग्दी । नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका जंग बहादुर गर्बुजा निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौँमा सम्पन्न भएको संगठनको १३ औँ राष्ट्रिय महाधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा उपाध्यक्षमा निर्वाचित हुनुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदीले जानकार...
-
अध्यक्ष ओलीको गृहजिल्लामै असन्तुष्टि : टिकट नपाएपछि घिमिरेले रुँदै छाडे एमाले
काठमाडौँ । नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा मेची नगरपालिकाको मेयर टिकट नपाउने भएपछि उनले आज एमाले परित्याग गरेका हुन् । मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक–पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनुभन्दा स्वतन्त्र जीव...
-
अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेर सिफारिस गरेको छ ।आइतवार देखि सुरु भएको पालिका कमिटीको बैठकबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षको उम्मेदवारमा दिवा पुनलाई सर्वसम्मत रुपमा चयन गरेर जिल्लामा सिफारिस गर्ने निर्णय गरेको...
-
बेनीमा आगलागी नियन्त्रणको अभ्यास (तस्बिर/भिडिओ )
म्याग्दी । म्याग्दीको बेनीमा सोमबार बिहान आगलागी नियन्त्रणको कृतिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला मञ्चमा अभ्यास गरेका हुन् । नेपाली सेनाको शत्रुभञ्जाङ गुल्म, शसस्त्र प्रहरीको चण्डीक...
-
रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्ष पदमा श्रेष्ठको स्वतन्त्र उम्मेदवारी
म्याग्दी। अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको वडाअध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ । सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।पाचँ ...
-
नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रीय अध्यक्षमा अमर भलञ्जा छन्त्याल
म्याग्दी। नेपाल छन्त्याल संघको विद्यार्थी संगठन नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल चयन हुनुभएको छ ।बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका –८, कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । छन्त्याल यसअघि ...
-
छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन :नयाँ नेतृत्व चयनको लागि मतदान
बेनी । नेपाल छन्त्याल संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो देखि मतदान सुरु भएको हो । अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदानबाट चयन हुने निर्वाचन समिति संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिवमा कृष्ण पुराने छन्त्याल सहित ...
-
पूर्णता पायो भूमि आयोग म्याग्दीले
म्याग्दी। भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले पुर्णता पाएको छ । भूमि आयोग म्याग्दीको अध्यक्षमा जनता समाजबादी पार्टी म्याग्दीका अध्यक्ष देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ। आयोगको सदस्यहरुमा नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पुर्जा मगर तथा नेकपा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी रहनुभएको छ । ...