• कांग्रेस सभापतिको उम्मेदवारी दिन उपप्राध्यापकबाट राजीनामा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिनुभएको छ । उहाँले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उहाँले उपप्राध्यापकबाट राजीनामा दिनुभएक...

  • हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन् : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले परिणाममुखी क...

  • इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ। माई नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालल...

  • पूर्वप्रधानन्यायाधीशदेखि बार अध्यक्षलगायतसम्मको सम्पत्ति छानविन गर्न उजुरी

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समितिलगायतको पनि संलग्नता रह...

  • काठमाडौंमा हाम्रो अपेक्षाभन्दा बढी बिजुलीको माग आएकाले समस्या भयो : घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफूहरूले अपेक्षा गरेभन्दा बढी बिजुलीको माग आएको बताउनुभएको छ । शुक्रबार विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले माग बढेपछि काठमाडौंको वितरण प्रणालीमा केही ठाउँमा समस्या देखिएको स्वीकार्नुभयो। उहाँका अनुसार काठम...

  • आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी...

  • सर्लाहीका वडाध्यक्षसहित तीनविरूद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्लाहीका वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ। शुक्रबार अख्तियारले काठमाडौंस्थित विशेष अदालतमा ईश्वरपुर नगरपालिका–११ का वडाध्यक्ष राम दुलार साहसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दि...

  • पर्यटन बोर्डका सिईओमाथि मन्त्री आलेको आक्रोश: यस्ता साँढेलाई राखेर संस्था चल्छ ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताउनुभएको छ । बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले छानबिनमा रहेको सीईओ रेग्मीबाट कुनै ...

  • अघिल्लो वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रतामा हनन बढी : पत्रकार महासंघ

    काठमाडौँ । नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सा...

  • गुर्जाको हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

    एक जना बेपत्ता हुने गरी म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगमाया छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक ह...