• समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा भुसाल

    बेनी ।समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा लोकनाथ भुसाल "घायलश्री" निर्वाचित हुनु भएको हो । शनिबार म्याग्दीमा भएको वृहत् भेलाले भुसाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिवमा सुपना विश्वकर्मा, सह सचिवमा सुनिल दामल, कोषाध्यक्षमा विमला परियार र सदस्यहरुमा क्रमशः नविना बा...

  • म्याग्दीकाली संचार सहकारी संस्थाको चौँधौ बार्षिक साधारण सभा सम्पन्न

    म्याग्दी । म्याग्दीको बेनीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडको चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको बेनी नगरपालिकाका प्रमुख एवँ संस्थाका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प...

  • खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने डडुवाका एक युवा प्रहरी नियन्त्रणमा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, डडुवा स्थित ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय अन्दाजी ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि कार्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै ...

  • धारापानीको किसानी माविलाई कम्प्युटर सहयोग

    प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा सञ्चालित किसानी माध्यमिक विद्यालयलाई बिहीबार सात थान कम्प्युटर सहयोग भएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र संगम, म्याग्दीको आयोजनामा कम्प्युटर सहयोग हस्तान्तरण गरिएको हो । ‘बालविवाह न्युनीकरणम...

  • माओवादी केन्द्रसँग ६६ करोड सम्पति

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । काठमाडौंमा आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रहेको ...

  • थप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय १२ जना ...

  • माओवादी फेरि शक्तिशाली भएर फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखियोः प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताउनुभएको छ ।महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको...

  • इमान गुमाएकाले नै प्रचण्डहरू जहिल्यै सत्तामा बसेका हुन्ः ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताउनुभएको छ । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गर्नुभयो। ‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइ...

  • यस्ता छन् मन्त्रीपरिषद् बैठकका सात निर्णय

    काठमाडौं । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान...

  • वामपन्थी आन्दोलनभित्र प्रतिक्रियावादीको घुसपैठ छ : साध्यबहादुर भण्डारी

    काठमाडौँ । कम्युनिस्ट नेता साध्यबहादुर भण्डारीले नेपालमा रहेका क्रान्तिकारी शक्ति तथा देशभक्तहरूको विभाजनकारी प्रवृत्तिकै कारण प्रतिक्रियावादीहरुले पटकपटक अवसर पाउने गरेको बताउनुभएको छ । साथै उहाँले स्वयं वाम आन्दोलनभित्रका साम्राज्यवाद एव् अन्य प्रतिक्रियावादको पिछलग्गु हुने प्रवृति नेपाली कम्युनिस्ट आन्दोलनको बाधक भए...