• महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि शनिबार एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्...

  • अनावरण हुनुअघि नै चोरी भयो गणेशलाल श्रेष्ठको प्रतिमा

    मकवानपुर । मकवानपुरको भीमफेदीबाट लेखक तथा स्रष्टा गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको लेखक श्रेष्ठको अर्ध कदको प्रतिमा गएराति चोरी भएको हो । पूर्व परराष्टविद् हिरन्यलाल श्रेष्ठले प्रतिमाको आज एक समारोहका बीच अनावरण गर्ने क...

  • समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताउनुभएको छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताउनुभयो ।किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्दे...

  • कोरोनाको ओमिक्रोन भेरियन्ट ८९ देशमा फैलियो

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयावह रुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चा...

  • सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

    सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जन...

  • मिलन म्याग्दीको १७ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन,थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन

    बेनी । मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव दिलमाया बिटालुले प्रगति र कोषाध्यक्ष तिलकुमारी रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सामाजिक रुपान्तरण तथा ज...

  • थप १८९ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना नि...

  • रुइसेमा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २, स्थित पर्यटकीय स्थल रुइसेमा रमाउँदै आन्तरिक पर्यटक । धौलागिरि आईसफल पदमार्गअन्तर्गत पर्ने रुइसेमा पछिल्लो समय पर्यटकको चहल बढेको छ । रूइसेबाटसंसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छे«, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवल...

  • पारिवारिक निजी वन संघ म्याग्दीको अवलोकन भ्रमण

    बेनी । पारिवारिक निजी वन संघ म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित धनबहादुर भण्डारीको निजी स्वामित्वमा रहेको शिव भ्याली वनको अवलोकन गरेको छ । पारिवारिक निजी वन संघ म्याग्दीको आयोजनामा संघका पदाधिकारी ,गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी ,जिसस प्रमुख देवेन्द्र बहादुर केसी ,स्थानीय तहका जनप्रतिनिध...

  • पारिवारिक निजी वन संघ रघुगंगा गाउँपालिका अध्यक्षमा भण्डारी

    बेनी  । पारिवारिक निजी वन संघ रघुंगगा गाउँपालिका अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । शुक्रबार म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित शिव भ्यालीमा सम्पन्न पालिका स्तरीय निजी किसानहरुको भेलाबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रमाकुमारी कटुवाल,सचिवमा राजकुमार भण्डारी ,सहसचिवमा रा...